नियम १२
बोनस वितरणको विवरण पठाउनु पर्ने :
बोनस वितरण गरेको विवरण बोनस वितरण गरेको सात दिनभित्र प्रतिष्ठानले संलग्न अनुसूची बमोजिमको ढाँचामा श्रम कार्यालयमा
पठाउनु पर्नेछ ।
बोनस नियमावली, २०३९